दरबारनजिकै म जन्मिएको घर, होटल र कृषि फार्म थियो,’ प्रसंग कोट्याउँदा साम्राज्ञी सम्झन्छिन्, ‘फार्ममा गाई, घोडा पालिएका थिए। मलाई तिनीहरूसँग डर लाग्थ्यो। कुखुरासँग खेल्न भने रमाइलो लाग्थ्यो। बिहानै उठेर कुखुरा फार्ममा जान्थेँ। सबैभन्दा राम्रो अन्डा टिपेर प्याट्ट फुटाउनु मेरो ‘नित्यकर्म’ जस्तै थियो।’
0 comments:
Post a Comment