news

पतिकै अगाडी श्रीमतीको सामुहिक बलात्कार : श्रीमती सामुहिक बलात्कारको शिकार बन्दा पनि किन केही बोल्न सकेनन् श्रीमान ?


एजेन्सी । भारतमा एक महिलालाई बेहोश हुने औषधी खुवाएर सामुहिक बलात्कार गरिएको छ । पिडित महिला ६ बच्चाकी आमा हुन् । होश खुलेपछि ति महिलाले बलात्कारीहरु छिमेकी भएको र आँफु बलात्कृत भइरहँदा पति आफ्नै छेउमा भएको उजुरीमा दाबी गरेकी छिन् । 

भारतको सूरजकुंड थानाको क्षेत्रमा बस्दै आएकी ति महिलालाई मध्यरातको १ बजे छिमेकी मइमामुल र रामनिवास उर्फ पंडित उनको घरमा पसेको पिडितले देखेपनि उनलाई बेहोश हुने औषधी खुवाएर बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

महिलाले चोर पसेको भनेर चिच्याएपछि पति उठे तर उनलाई पनि बेहोश हुने औषधी सुँघाइ दिएर छिमेकीले बलात्कार गरेको भारतीइ मिडियाले उल्लेख गरेको छ ।
SHARE

About tom

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment