
![]() |
गुड़गांवको सेक्टर १८ थानामा एक छोडपत्र गरेसकेका पुर्व पति द्वारा आफ्नो पुर्व पत्नीको पोर्न साईटमा प्रोफाईल बनाएको खुलासा आएको छ ।यसमा महिलाको फोटो र मोवाईल नम्बर पनि हालिएको थियो । पिडित महिलाले आफ्नो पटको विरुद्ध प्रहरीलाई उजुरी गरेकी छन् ।
पोर्न साईटमा प्रोफाईल बन्न बित्तिकै सुरु भए आउन् फोन
. २७ वर्षीय महिलाले भनिन १३ अप्रिलमा उसको मोबाईलमा शशांक नाम गरेको एक व्यक्तिको फोन आएको थियो ।
. जब महिलाले त्यो व्यक्तिलाई सोधिन यो नम्बर कहाँबाट भेटाएको तब त्यो फोन गर्ने व्यक्तिले भन्यो पोर्न साईटमा तपाईको प्रोफैइल अपलोड छ ।
. त्यो साईटबाट उसको मोबाईलमा म्यासेज आएको थियो फोन गर्ने वालाले महिलालाई म्यासेजको स्क्रीन सट पनि पठाए ।
. यो कुरा सुनेर महिलाको होस उडे अझै पनि महिलालाई फोन आउने क्रम रोकिएन ।
. महिलाले साईटको कस्टमर केयरमा फोन गरेर फोटो र मोबाईल नम्बर हटाईन् ।
. महिलाले यसको उजुरी प्रहरिमा दिईन । उनले भनिन उनको पुर्व पतिले यो सब गरेको हो किनकी वेव साईटबाट फोन आउनु पुर्व उसको पतिले उनलाई धम्कि दिएको थियो ।
. महिलाले प्रहरीलाई लिखित उजुरी दर्ता गरी आरोपीको विरुद्ध कारवाहीको माग गरेकी छन् । क्राइम ब्रान्चका एसीपी हवा सिंहले भने कि समस्यालाई गम्भिर रुपमा लिईएको छ । प्रहरीद्वारा सम्पूर्ण अनुसन्धान भईरहेको छ छिट्टै अपराधीलाई कारवाही गरिनेछ ।
न्युजिल्याण्डमा बसिरहेको छ महिलाको पुर्व पति
. महिलाको आरोप छ कि आरोपिका साथ २०१२ मा चिनाजानी भयो र आफ्नो घरमा पार्टीमा बोलायो र उनलाई नशालु पदार्थ खुवाएर उनको साथ शारीरिक समबन्ध बनायो ।
. पीडितले भनिन जब मैले यसको विरोध गरे तब उसले विवाहको कुरा गर्न थाल्यो र ६ नोभेम्बर २०१४ मा आर्य समाज मन्दिरमा विवाह भयो । यसको केहि समयपछि ऊ न्युजिल्याण्ड गयो र छोडपत्र गर्यो ।
एजेन्सीको सहयोगबाट

![]() |
0 comments:
Post a Comment